Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

रेणुका पन्थीको खण्डकाव्य ‘प्यारो नेपाल’ विमोचन

Editorial Team by Editorial Team
July 3, 2022
in Bagmati Province, Book Releases, Literature
0
रेणुका पन्थीको खण्डकाव्य ‘प्यारो नेपाल’ विमोचन
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वाल्मीकि विद्यापीठ काठमाडौंमा रुरुक्षेत्र रिडी विष्णुपञ्जर निवासी साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा.देवी नेपाल, समालोचक प्राडा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्त रूपमा शनिबार विमोचन गरेका हुन्।

डा.नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशानिराशा, उतारचढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले यो काव्य भावनात्मक मात्र नभई स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए।

डा.ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्त्वपूर्ण हुने बताए। गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन्।

Advertisement Banner
Previous Post

Russian Defence Minister claims capture of Ukraine’s Luhansk Province

Next Post

विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

विश्वराज अधिकारीको 'सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

Recommended

Women in Space is on a mission to reach for the stars

Women in Space is on a mission to reach for the stars

4 years ago
Tata Motors launches Tigor EV in Nepal

Tata Motors launches Tigor EV in Nepal

4 years ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.