Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

Editorial Team by Editorial Team
July 3, 2022
in Bagmati Province, Book Releases, Literature
0
विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

अषाढ १८,काठमाडौं, बत्तिसपुतली काठमाडौँमा एक समारोहका माझ साहित्यकार  विश्वराज अधिकारीको कथासंग्रह ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रह सार्वजनिक गरिएको छ ।  लामो समयदेखि अमेरिका बसेर नेपाली साहित्यका अनेक विधामा कलम चलाइरहनु भएका विश्वराज अधिकारीको साहित्यमा सक्रिय हुनुहुन्छ । उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरीले कथाले मानिसको जीवन बोल्ने भएकाले आम पाठकले रुचाउने गरेको बताउनुभयो ।उहाँले आफूले कथा लेख्दाको क्षण पनि स्मरण गर्नुभयो ।

कृतिमाथि चर्चा गर्दै प्रा.डा. सावित्री मल्ल कक्षपतिले अधिकारीको यो कृति स्वस्फूर्त भावप्रवाहबाट सिर्जित भएको र यसमा नौलो प्रस्तुति पाठकले भेट्ने कुरा बताउनुभयो ।

डा. शैलेन्दुप्रकाश नेपालले विश्वराजका कथा विचारप्रधान रहेको उल्लेख गर्नुभयो ।

साहित्यकार हरि अधिकारीले विश्वराज प्रयोगवादी लेखक नभएको भन्दै उहाँको यस कृतिमा सरल भाषागत प्रस्तुति रहेको बताउनुभयो ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले विश्वराजले कृतिमा आख्यानकारिताको अभाव रहेको स्वीकार गरेको बताउँदै कृतिका कथाहरूमा अमेरिकामा बस्ने नेपालीहरूको कृत्रिमताका बारेमा प्रस्ट लेखेको विश्लेषण गर्नुभयो ।

कार्यक्रममा मोहन सिटौला, विश्वराज अधिकारी, खेमराज पोखरेल, ममता मृदुल, प्रा.भूपप्रसाद धमलालगायतले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

Advertisement Banner
Previous Post

रेणुका पन्थीको खण्डकाव्य ‘प्यारो नेपाल’ विमोचन

Next Post

मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित  

Editorial Team

Editorial Team

Next Post
मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित   

मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित  

Recommended

Nepal COAS General Prabhu Ram Sharma is in New York; meetings with USGs Mr. Jean-P. Lacroix, Mr. Atul Khare & Ms. Rosemary A. DiCarlo

Nepal COAS General Prabhu Ram Sharma is in New York; meetings with USGs Mr. Jean-P. Lacroix, Mr. Atul Khare & Ms. Rosemary A. DiCarlo

4 years ago
लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.