Browsing Category

Literature

पोखरामा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’माथि परिचर्चा

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ को परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र…
Read More...

पौडेलको कथा संग्रह ‘आरनको आगो’ कथासंग्रह प्रकाशित

काठमाडौँ। कश्यप प्रसाद पौडेलद्वारा लिखित दोस्रो कथा सङ्ग्रह ‘आरनको आगो’ बजारमा आएको छ । पौडेलको पहिलो कथा संग्रह ‘डायनकी छोरी’ ले चर्चा पाएपछि दोस्रो कृतिको रूपमा आरनको आगोमा प्रकाशनमा ल्याएका हुन् । कथा संग्रहमा २१ वटा कथा समेटिएका छन् ।…
Read More...

डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार हिरण्य कुमारी पाठकलाई

काठमाडौ । डम्बर कुमारी गणेश कोइराला प्रतिष्ठानले नवौ संस्करणको डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार आख्यानकार हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय गरेको छ । माया ठकुरी,श्रीओम श्रेष्ठ रोदन,विष्णु विभु घिमिरे,तुलसीहरी कोइराला र…
Read More...

प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लण्डनमा लोकार्पण

लन्डन – लण्डनमा आयोजित एक समारोहमा अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी लोकार्पण गरिएको छ। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले…
Read More...

कवि पौडेलको कवितासंग्रह ‘बग्दैबग्दै’ को डीसीमा विमोचन तथा परिचर्चा

डीसी अमेरिकामा आयोजित एक भव्य कार्यक्रममा कवि जगन्नाथ पौडेलको कवितासंग्रह ‘बग्दैबग्दै’ को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा मनासस शहरको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रका संस्थापक…
Read More...

कवि विभा झाको ‘क्राइ नो मोर सीता’ लोकार्पण तथा अन्तरक्रिया

कवि विभा झाको मैथिली भाषाको कवितासंग्रह 'नही सीता नहीं 'को मैथिली साहित्यका कान्छा अनुवादक विमर्श झाद्वारा अङ्ग्रेजीमा अनुदित ‘क्राइ नो मोर सीता’कविता सङ्ग्रहमाथि अन्तरक्रिया सम्पन्न गरिएको छ । विमर्श फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित एक…
Read More...

रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ उपन्यास सार्वजनिक

काठमाडौँ, जेठ २६ गते । साहित्यकार रोशन थापा ‘नीरव’ को नयाँ कृति सार्वजनिक भएको छ । शिखा बुक्सद्वारा  राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारहरूले सर्जक थापाको उपन्यास ‘सन्त्रासका साठी दिन’ माथि अनौपचारिक विमर्श गर्दै सार्वजनिक गरिएको हो ।…
Read More...

साहित्यकार दिव्य गिरीको दोस्रो कथासङ्ग्रह ‘ईश्वरको अनुहार’माथि अन्तरक्रिया सम्पन्न

२०८१ जेठ २६ काठमाडौ, शब्दपथद्वारा पुतलीसडकस्थित ग्रिनलिफ फुडमाआयोजित एक कार्यक्रममा साहित्यकार दिव्य गिरीको दोस्रो कथासङ्ग्रह 'ईश्वरको अनुहार'माथि अन्तरक्रिया सम्पन्न गरिएको छ । कथासंग्रह 'ईश्वरको अनुहार' नै सभापति बनाइएको उक्त कार्यक्रमका…
Read More...

किरण आचार्यको परशुराम उपन्यासको परिचर्चा सम्पन्न

२०८१ जेठ २५, डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौं ।  साहित्यिक पत्रकार संघद्वारा उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरियो । कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण…
Read More...