Browsing Category

Literature

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ,  त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’…
Read More...

साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’

लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१’’ अर्पण गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याए वापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।…
Read More...

मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ – मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तक संग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले शनिबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह…
Read More...

खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न

काठमाडौं । खेमराज पोखरेलको छैटौँ लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ । ‘विशद परिचर्चा’ भनिएको उक्त कार्यक्रममा सात समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे । शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा…
Read More...

रम्बास कविता: विश्वभ्रमण

विश्वभ्रमण छ आफ्नै क्र न्द न अ ग णि त कति सहिन्छ प्रतिवाद    कति गाँठो पार्दै   मुटुमा पन्छाउँदै     कसिंगर भावमा पौडिन्छ अधिक गरिन्छ विश्वभ्रमण   एक्लै फुर्दछन्  कविता  वा कथा रस स्वाद      मिठा टर्रा खुल्छ     …
Read More...

जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचन गरिएको छ । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ…
Read More...

नारी स्रष्टा समाजद्वारा पुरस्कार प्रदान तथा पुस्तक विमोचन सम्पन्न

काठमाडौँ । नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गरिने नारी स्रष्टा दिवसको उपलक्षमा नारी स्रष्टा समाज नेपालको आयोजनामा संस्थाकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा प्रमुख अतिथि प्रा। डा। सावित्री कक्षपति,…
Read More...