Browsing Category

Literature

‘व्यथित काव्य डायस्पोरा सम्मान’खेमनाथ दाहाललाई

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.…
Read More...

वरिष्ठ आख्यानकार परशु प्रधानप्रति श्रद्धान्जली अर्पण तथा योगदानको चर्चा

काठमाडौं । नेपाल स्रष्टा समाजले संस्थाका प्रमुख सल्लाहकार तथा वरिष्ठ आख्यानकार परशु प्रधानप्रति श्रद्धासुमन अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजन गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न श्रद्धाञ्जली सभामा समाजका अध्यक्ष श्रीओम…
Read More...

वरिष्ठ साहित्यकार राजेन्द्र विमललाई प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । अध्यक्ष गीता खत्रीद्वारा जारी विज्ञप्तिका अनुसार यस प्रतिष्ठानबाट…
Read More...

वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । २०८० सालको अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार नेपाली रंगमंच र…
Read More...

‘आस्थाका तप्कना’ कविता सङ्ग्रहको लोकार्पण

जलपाइगुडी/  चैत २०८०  भारतको जलपाइगुडी जिल्लाअन्तर्गत फाराबारी नेपाली वस्तीको बराल बगैँचाको सभागृहमा शकुन्तला राई प्रकाशन खर्साङको आयोजनामा कवि अर्जुन शर्मा निरौलाको तेस्रो कृति ‘ आस्थाका तप्कना’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।…
Read More...

नरेन्द्रराज पौडेल, सिर्जना शर्मा, ठाकुर बेलवासे र खेमनाथ दाहाल सम्मानित

२०८० चैत १९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा ४३ औँ कथा दिवस सम्पन्न गर्‍यो ।  कार्यक्रममा कथाकार नरेन्द्रराज पौडेललाई नगद ५१,०००/- हजार राशिसहित मैनाली कथा पुरस्कारबाट…
Read More...

लेखक तथा पत्रकार राजेश खनालको ‘घुरको धुवाँ’माथि विमर्श

साहित्यिक संस्था एपेक नेपालले आयोजना गरेको कार्यक्रममा लेखक तथा पत्रकार राजेश खनालको ‘घुरको धुवाँ’माथि विमर्श सम्पन्न गरिएको छ। विशद विमर्शमा समालोचक तथा साहित्यकारहरूले ‘घुरको धुवाँ’ले मैथिली संस्कृतिसँगै मधेसलाई सकारात्मक बहसमा तानेको…
Read More...

पौडेलको “अनिदो मन” सार्वजनिक

भरतपुर, चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक “अनिदो मन” एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।गैंडाकोट नगर…
Read More...

वरिष्ठ साहित्यकार परशु प्रधानको श्रद्धाञ्जली सभा सम्पन्न

विराटनगर । नेपाली भाषासाहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा विराटनगरमा आयोजना…
Read More...

‘नेपाली प्रतिनिधि नियात्रा’ सार्वजनिक

काठमाडौं । नेपाली साहित्यमा लोकप्रिय बन्दै गएको नियात्रा विधाको एक ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधि नियात्रा’ सार्वजनिक भएको छ । ऐतिहासिक एवम् मौलिक पृष्ठभूमिका सिर्जना समेत समेटिएका नियात्रामा अग्रजदेखि अनुज पुस्ता समेटिएको छ । विमोचनको…
Read More...