Browsing Category

Literature

प्रतीक ढकाल नियात्रा सौरभ वर्ष २०८१ घनश्याम राजकर्णिकारलाई

पवित्रा ढकाल स्मृति कोष'ले प्रत्येक वर्ष प्रदान गर्ने प्रतीक ढकाल नियात्रा सौरभ वर्ष २०८१ मा नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित स्रष्टा घनश्याम राजकर्णिकारलाई समर्पण गर्ने निर्णय गरेको छ। पुरस्कार रुपैयाँ ५१००० (एकाउन्न हजार)…
Read More...

मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ लोकार्पण

काठमाडौँ । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक…
Read More...

मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण’ विमोचित

पाटन । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ ।  मामाघर आश्रमद्वारा आज बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि…
Read More...

“बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती” कृति लोकार्पित

 २०८० फागुन २, काठमाडौं । सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा लिखित "बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती" कृतिको आज पूर्व उपप्रधानमन्त्री एवं सांसद…
Read More...

‘पवन आलोक नियात्रा’ पुरस्कार इल्या भट्टराईलाई समर्पण

काठमाडौं । नियात्राकार इल्या भट्टराईलाई उनको नियात्राकृति ‘मिसर’का लागि ‘पवन आलोक नियात्रा’ पुरस्कार समर्पण गरिएको छ । बुधबार बिहान नियात्रा समाज नेपालद्वारा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, प्रतीक ढकाल लगायतले नगद राशि २५…
Read More...

श्रीओमको पहिलो निबन्धकृतिको २६ वर्षपछि दोस्रो संस्करण प्रकाशित

काठमाडौं । वरिष्ठ पत्रकार तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को पहिलो निबन्धकृतिको दोस्रो संस्करण २६ वर्षपछि प्रकाशन आएकाे छ । राेदनकाे पहिलो एकल निबन्धकृति ‘अर्थहीन अर्थहरू’ पुनः प्रकाशनमा आएको हो । “मेरो २६ वर्ष पहिले प्रकाशित भएको पहिलो…
Read More...

झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले वितरण गर्दै आएको यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०८० बाट काठमाडौँका डा गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । साहित्य क्षेत्रको विकास र उन्नयनका…
Read More...

हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ । गीत सङ्गीत क्षेत्रलाई सामान्य नागरिक सँग लग्ने र सक्षम कलाकार उत्पादन गर्ने उद्देश्यले चापागाईँले पुस्तक प्रकाशन गर्नुभएको…
Read More...

यादको मूर्च्छना सार्वजनिक

काठमाडौं, माघ २१ गते। गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ।रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

सुरभिको सोह्रौँ स्थापना दिवसमा आधा दर्जन पुरस्कार अर्पण

काठमाडौँ, २०८० माघ २१ । सुरभि साहित्य प्रतिष्ठानको १६ औँ स्थापना दिवस तथा १५७ औँ आख्यान वाचन कार्यक्रममा १० जना साहित्यकारहरूलाई अभिनन्दन, सम्मान र पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न…
Read More...