Browsing Category

Literature

सम्बन्धको दोबाटो विमोचित

 प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन…
Read More...

कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण

काठमाडौँ, १४ पुस २०८० । कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आज शंखमूलस्थित अवारनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच सो सम्मान अर्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ…
Read More...

डिशहोम १२खरी कथा प्रतियोगिताको विजेता घोषणा र कथासंग्रह सार्वजनिक

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पाँचौं…
Read More...

प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान’ युवाकवि देवु लुइँटेललाई

नेपाल स्रष्टा समाजले यस वर्षको ‘प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान’ युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ । समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कणेलले आफ्ना छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि रु ११,१११…
Read More...

हरि थापाको ‘तल्लो पाटोमा तैरिंदा’ सार्वजनिक

साहित्यकार हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्ष्यतामा कृतिको लोकार्पण भएको हो ।लोकार्पित पुस्तकमाथि बोल्दै प्राडा गौतमले नयाँ विधा लेखेर…
Read More...

सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौला सम्मानित हुने

२०८० , सिलगढी, दार्जिलिङ । युगेन्द्र - लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष…
Read More...

२०८० का लागि राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार घोषित

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा आइतबार ललितपुरको पुल्चोकमा बसेको कार्यसमिति बैठकले चयनकर्ताहरूको…
Read More...