Browsing Category

Literature

साहित्यकार बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण

काठमाडौँ । साहित्यकार राजाराम बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौँको बागबजारमा शुक्रबार आयोजित एक कार्यक्रममा डा सुरेन्द्र केसी र डा तुलसी भट्टराईले बर्तौलाको नयाँ कृति भ्रमित सत्यको लोकार्पण गरेका हुन् ।लोकार्पण…
Read More...

डा अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन

काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ ।शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११…
Read More...

कवि विमल वैद्यको कवितासंग्रह ‘युुगको तटमा उभिएर’ लोकार्पण

काठमाडौं । कवि तथा पत्रकार विमल वैद्यको कविताकृति ‘युगको तटमा उभिएर’ आज शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कृतिभित्र समाजविज्ञान, समय र जीवन भोगाइका उतारचढाव समेटिएका छन् । कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मान्छेका सुक्ष्म…
Read More...

नम्रता उप्रेतीको “शस्यमञ्जरी” मुक्तकसङ्ग्रह लोकार्पण

काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य…
Read More...

डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित "Thinker's And Writers' Peace Meet" कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको…
Read More...

वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान’

काठमाडौं, पुस १६ गते, नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको २०८० सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ चितवनका वरिष्ठ कवि गोविन्दराज विनोदीलाई एक विशेष समारोहबीच आज राजधानीमा अर्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको…
Read More...