Browsing Category

Literature

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

३ डिसेम्वर २०२३, नयां दिल्ली फाउण्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर अर्थात् फोसवालको आयोजनामा आज शुरू भएको फोसवाल लिटरेचर फेस्टिभलमा नेपालका दुई साहित्यकारहरू मंजुल र गोविन्द गिरी प्रेरणालाई फोसवाल लिटरेचर अवार्ड प्रदान गरिएको छ । प्रख्यात…
Read More...

अनेसास नेपाल च्याप्टरद्वारा स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले एक कार्यक्रमको आयोजना गरी अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलाई सम्मान गरेको छ । अनेसास नेपाल च्याप्टरका…
Read More...

‘वर्षा’ कवितासंग्रह र ’काव्यान्जलि’ रम्बाससंग्रह लोकार्पण

जनपक्ष प्रकाशन सिक्किमको आयोजनामा सिलिगुडीमा कवि तथा साहित्यकार गीताश्रीको कनिष्ठ सुपुत्री ’वर्षा’को जन्मदिनसँगै ’वर्षा’ कविता संग्रह र नेपाल, भारत, म्यानमार र अमेरिका जस्ता विकसित मुलुकका नारी हस्ताक्षरहरू का रम्बास कविताहरूको संग्रह…
Read More...

प्रतिमा केसी  प्रवासीको मुक्तकसंग्रह  ‘प्रवासी मन’ लोकार्पण

बेलायत बसोबास गर्दै आएकी सर्जक प्रतिमा केसी ‘प्रवासी’को मुक्तककृति ‘प्रवासी मन’ एक समारोहका बिच सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरेका हुन् । साहित्यकार शेरचनले कृति…
Read More...

डिश होम बाह्रखरी कथा प्रतियोगिताको पहिलो चरणमा ५५ कथा छनोट (सूचीसहित)

काठमाडौं । पाँचौ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८०’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५५ कथाहरू छनोटमा परेका छन् । बाह्रखरीको आन्तरिक छनोट समितिले प्राप्त कथाहरूमध्ये ५५ वटा कथा चयन गरेको हो । छानएिका ५५ कथाहरूमध्येबाट…
Read More...

सुभद्रा -विश्वराज स्रष्टा सम्मान विनोदीलाई

नेपाल स्रष्टा समाजले यस वर्षको सुभद्रा–विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई प्रदान गर्ने भएको छ । समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको उक्त सम्मान नगद राशि रु २१,१११…
Read More...

साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्ड प्रदान

यशस्वी प्रज्ञा प्रतिष्ठानले आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट प्रदान गरेको छ । यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाको सभापतित्व तथा वरिष्ठ समालोचक तथा नेपाली…
Read More...

कवि प्रेमप्रसाद भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले आज २०८० मङ्सिर ४ गते सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा कवि प्रेमप्रसाद भट्टराईको कृति "अरब" गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृति "अरब" गीतिकाव्यको…
Read More...