Browsing Category

Literature

नरेन्द्रजङ्ग पिटरले लेखेको वकपत्र पुस्तक लोकार्पण

काठमाडौं । नरेन्द्रजङ्ग पिटरद्वारा लिखिति वकपत्र पुस्तक सार्वजनिक भएको छ। काठमाडौंमा सोमवार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृति सार्वजनिक गरिएको हो । वकपत्रमा जिन्दगीबारे लेख्नुभन्दा पहिले…
Read More...

प्रेमध्वज प्रधान फाउन्डेसनबाट सर्जकहरु सम्मानित

प्रेमध्वज प्रधान फाउन्डेसनले हिजो २०८० असोज २०, सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले उद्घाटन गर्नु…
Read More...

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय…

२०८० असोज १५, सिलगढी, दार्जिलिङ । युगेन्द्र - लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान…
Read More...

मदन पुरस्कार ‘ऐँठन’लाई, मुखियालाई जगदम्बाश्री

काठमाडौँ — यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास 'ऐँठन'लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । स्तै, २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको…
Read More...

पोखरामा: एकल वाचनमा कवि मञ्जुल

गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए । पोखरेली वाङ्मयप्रेमीले उनका…
Read More...

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

२०८० असोज ११, काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित "डा. राजेन्द्र प्रसादको आत्मकथा" लोकार्पण गर्‍यो ।…
Read More...