Browsing Category

Literature

राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई

काठमाडौं । यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपाठीलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रकवि…
Read More...

डा. देवीप्रसाद सुवेदीको ’मनु’लाई पद्मश्री साहित्य पुरस्कार

वात्स्यायनलाई पद्मश्री साधना सम्मान, सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार काठमाडौँ — यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ’मनु’लाई दिइने भएको छ । खेमकला हरिकला समाज कल्याण…
Read More...

दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण

नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति ’दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण गरिएको छ । यसको निर्देशन Ingi Hopo Koinch Sunuwar ले गर्नुभएको छ । यसै…
Read More...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाखको पुरस्कार स्थापना

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाख रकमको पुरस्कारको स्थापना गरिएको छ । सो प्रयोजनका लागि राष्ट्रकवि संरक्षक रहेको मर्स्याङ्दी वाङमय प्रतिष्ठानको नाममा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्र द्वय इन्दिवर घिमिरे तथा राजीव…
Read More...

‘बाआमा’ र ‘चिसो बाफ’ चिसाप पुरस्कार

चितवन साहित्य परिषद् (चिसाप) ले रामलाल जोशीको कथाकृति ‘बाआमा’ र गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’लाई पुरस्कृत गर्ने भएको छ । चिसापको बैठकले छनोट समितिले सिफारिस गरेअनुसार ‘चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार’ धनगढी निवासी जोशीको…
Read More...

नइका पाँच कृति लोकार्पण

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो । इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती…
Read More...