Browsing Category

Literature

साहित्यकार कृष्ण बजगाईंको ‘उमिहोतारु’ नियात्रासंग्रह बजारमा

उमिहोतारु नियात्रासंग्रह बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायतबासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासंग्रह हो । यसअघि बजगाईंका ‘युरोशियाको स्पर्श, ‘भाया साक्रा र ‘दाइबुचु नियात्रासंग्रह आइसकेका छन्।् ।…
Read More...

लिला सेलिङ माबोको ‘ ‘मेमोयर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ सार्वजनिक

काठमाडौँ — लिला सेलिङ माबोको 'मेमोयर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन' पुस्तक सार्वजनिक भएको छ । विश्व नेपाली साहित्य महासंघ यूकेद्वारा आयोजित ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कृति सिार्वजनिक गरेको हो । बेलायतको…
Read More...

कविता: आज नतमस्तक भएको छु / धुस्वाँ साय्‌मी

आज नतमस्तक भएको छु आफ्नै अगाडि निकै वर्षदेखि सुतेको मेरो ‘म’ ब्युँझेको छ आज फेरि किनभने आज मैले चोरढोकाबाट हैन भित्रिएर सदर ढोकाबाट सब थोक भनिदिएँ |
Read More...

कविता: समय घर्किरहेछ / दैवज्ञराज न्यौपाने

१ बालकहरूको मृदु रोदन तरुणहरूको हँसाइ अनि बूढा बूढीको सोचाइमा अविरलताको गीत भर्दै भर्दै जीवनका पलापला काटी कयौं परिस्थितिका थकाइले समय घर्किरहेछ। २. यहाँ रात जान्छ बिहान हुन्छ, भरदिनको दौडले सन्ध्याको काख खुल्छ, आज र भोलिका…
Read More...

शान्तिको ध्वनि छर्दै जाऊ / चाँदनी शाह

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी…
Read More...

कविता: खण्डिताको गुलाबी छेड / चक्रपाणि चालिसे

नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज विभिन्न ।।२।। धूर्त-को-सँग…
Read More...

कविता:आमाको सपना / गोपालप्रसाद रिमाल

आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ। तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ। त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर…
Read More...