Browsing Category

Literature

नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई कर्णाली कृति

सुर्खेत — कर्णाली साहित्य समाजले यस वर्षको कृति पुरस्कार नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई प्रदान गरेको छ । ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरूमध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय गरिएको थियो । आख्यानको…
Read More...

८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक

लमजुङ — गुरुङ पुरोहित प्राज्ञ इन्द्रबहादुर गुरुङले ८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । गुरुङ भाषा र संस्कृतिका विज्ञ उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक किताब लेखेका हुन् । लमजुङको क्व्होलासोंथर–९ गिलुङका…
Read More...

साहित्यकार चमा थुलुङका दुई कृति सार्वजनिक

काठमाडौँ — किरात राई यायोक्खाको केन्द्रीय कार्यालय, कोटेश्वर, काठ्माडौंमा आयोजित कार्यक्रममा साहित्यकार चमा थुलुङ (डा. सुकराज राई) का ‘नाचीनाची बेसारा’ बाल कवितासंग्रह र ‘युम्पी’ गीतिकाव्य सार्वजनिक भएको छ । प्रदेश १ खोटाङको भौगोलिक,…
Read More...

शोभाकर बरालको आत्मकथा मैले टेकेको धरती सार्वजनिक

पोखरा, शोभाकर बरालद्वारा लिखित आत्मकथा ”मैले टेकेको धरती” लोकार्पण भएको छ । नवप्रभात मा. वि नयाँबजार पोखरामा भएको विशेष कार्यक्रममा वरिष्ठ शिक्षा विद जर्ज जोनले उक्त पुस्तक सार्वजनिक गरका हुन् । पुस्तकका बारेमा साहित्यकार दुर्गा…
Read More...

एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण

दायित्व प्रतिष्ठानको भवन बु. न. पा. ८ मा घटस्थापनाको शुभअवसर ‘एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण गरिएको छ । दायित्व वाङमय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ साहित्यकार श्री सूब सेनको प्रमुख आतिथ्यमा शरद…
Read More...

मदन तथा जगदम्बा- श्री पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

२०७८ सालको जगदम्बा- श्री तथा मदन पुरस्कार समर्पण समारोह कमलमणि थिएटर, पाटनढोकामा आयोजना गरियो । यस कार्यक्रममा जगदम्बा- श्रीद्वारा सम्मानित साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार सम्मानित अग्निका लेखक डा. नवराज लम्साललाई गुठीका…
Read More...

साहित्यकार भूवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

काठमाडौँ, १२ असोज २०७९ । साहित्यकार भूवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । संस्थापक राधा कार्कीले आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक विशेष…
Read More...

डा.जानुका पौडेल नेपालको कथा सङ्ग्रह तनुजा विमोचन

काठमाडौं,  अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा सङ्ग्रह ‘तनुजा’को  विमोचन गरिएको छ । साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा.…
Read More...

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा आयोजित स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा नेपाली आख्यान क्षेत्रका सशक्त व्यक्तित्व परशु प्रधानको भव्य समारोहका बीच सार्वजनिक अभिनन्दन सम्पन्न भयो । उक्त…
Read More...