Browsing Category

Literature

डा. गोपाल ठाकुरद्वारा लिखित भोजपुरी व्याकरण सार्वजनिक

काठमाडौँ —बबरमहलमा भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबुन का साथे)’ पुस्तक सार्वजनिक भएको छ । लेखक ठाकुरसहित माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्राडा. माधवप्रसाद पोखरेल, दानराज…
Read More...

देवकोटाको कविकुञ्ज बन्यो संग्रहालय

काठमाडौँ — काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको  कविकुञ्ज घर संग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले…
Read More...

रम्बास कविता: साख

               साख                                  यी                 मेरा              आँखाले             भौँतारि दै          तलास्छ  साख        हजारौं आँखामा।       प्वाँख  लागेको मन     अडिने    क्षितिज  छैन,    मलाई   माफ…
Read More...

नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई कर्णाली कृति

सुर्खेत — कर्णाली साहित्य समाजले यस वर्षको कृति पुरस्कार नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई प्रदान गरेको छ । ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरूमध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय गरिएको थियो । आख्यानको…
Read More...

८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक

लमजुङ — गुरुङ पुरोहित प्राज्ञ इन्द्रबहादुर गुरुङले ८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । गुरुङ भाषा र संस्कृतिका विज्ञ उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक किताब लेखेका हुन् । लमजुङको क्व्होलासोंथर–९ गिलुङका…
Read More...

साहित्यकार चमा थुलुङका दुई कृति सार्वजनिक

काठमाडौँ — किरात राई यायोक्खाको केन्द्रीय कार्यालय, कोटेश्वर, काठ्माडौंमा आयोजित कार्यक्रममा साहित्यकार चमा थुलुङ (डा. सुकराज राई) का ‘नाचीनाची बेसारा’ बाल कवितासंग्रह र ‘युम्पी’ गीतिकाव्य सार्वजनिक भएको छ । प्रदेश १ खोटाङको भौगोलिक,…
Read More...

शोभाकर बरालको आत्मकथा मैले टेकेको धरती सार्वजनिक

पोखरा, शोभाकर बरालद्वारा लिखित आत्मकथा ”मैले टेकेको धरती” लोकार्पण भएको छ । नवप्रभात मा. वि नयाँबजार पोखरामा भएको विशेष कार्यक्रममा वरिष्ठ शिक्षा विद जर्ज जोनले उक्त पुस्तक सार्वजनिक गरका हुन् । पुस्तकका बारेमा साहित्यकार दुर्गा…
Read More...

एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण

दायित्व प्रतिष्ठानको भवन बु. न. पा. ८ मा घटस्थापनाको शुभअवसर ‘एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण गरिएको छ । दायित्व वाङमय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ साहित्यकार श्री सूब सेनको प्रमुख आतिथ्यमा शरद…
Read More...

मदन तथा जगदम्बा- श्री पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

२०७८ सालको जगदम्बा- श्री तथा मदन पुरस्कार समर्पण समारोह कमलमणि थिएटर, पाटनढोकामा आयोजना गरियो । यस कार्यक्रममा जगदम्बा- श्रीद्वारा सम्मानित साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार सम्मानित अग्निका लेखक डा. नवराज लम्साललाई गुठीका…
Read More...

साहित्यकार भूवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

काठमाडौँ, १२ असोज २०७९ । साहित्यकार भूवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । संस्थापक राधा कार्कीले आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक विशेष…
Read More...