Browsing Category

Madhesh Province

श्रीरामजानकी विवाहपञ्चमी महोत्सव सप्ताहव्यापी सुरु

काठमाडौँ । सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ विधि भएको हो । नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी…
Read More...

मधेस प्रदेश : आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर : मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ। मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए।…
Read More...

मधेश प्रदेश सरकारकाे बजेट ४३ अर्ब ८९ करोड २१ लाख सार्वजनिक

काठमाडाैं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ । शनिबार बसेकाे मधेश प्रदेश सभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँकाे…
Read More...

भुटाहा तनाव नियन्त्रणबाहिर, ५१ राउण्ड फायर, केही घाइते

काठमाडौं : शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर गएको हो। दिउँसो १ बजेपछि शुरु तनाव दोहोरो झडपमा परिणत भएको छ। तनावग्रस्त…
Read More...

आज तराईमा हाेली पर्व मनाइँदै

काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ । तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ । होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने…
Read More...

१५ दिने मिथिला पद यात्रा मिथिला मध्यमा परिक्रमा आज समापन हुँदै

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं श्रद्धालुहरु…
Read More...

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा २को मृत्यु

बाराको निजगढमा सोमबार दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ। विस्फोटमा परेर गम्भीर घाइते भएका भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको पनि मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको जिल्ला प्रहरी…
Read More...

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् ।…
Read More...

पहिलोपटक  २१ करोड लागतमा पश्चिम नवलपरासीमा आधुनिक प्रविधिसहितको शीतभण्डार

काठमाडौं । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन्। जिल्ला सहकारी संघको अगुवाइमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोड रुपैयाँको लागतमा आधुनिक…
Read More...

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् ।जलेश्वर कारागार कार्यालय…
Read More...