Trending Now

Browsing Category

Nepal Provinces News

राइनासकोटको पर्यटन: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु,…
Read More...

बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर, चिसोले जनजीवन कष्टकर

नेपालगन्ज । मध्य माघ लाग्दा समेत चिसो घट्नुको साटो झन बढेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ । एक महिनादेखि चलेको शीतलहरसँगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन अझ कष्टकर बनेको हो । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर…
Read More...

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

फिक्कल (इलाम) ।  इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ…
Read More...

कोशी प्रदेशबाट कांग्रेस नेता सिटौला र एमाले नेतृ रुकमणी कोइराला विजयी

विराटनगर । कोशी प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमाले नेतृ रुकमणी कोइराला विजय हुनुभएको छ । कोशी प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा अन्यतर्फ सिटौला र महिलातर्फ…
Read More...

बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार निर्वाचित

हेटौंडा, माघ। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग…
Read More...

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

कर्णाली, माघ । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य…
Read More...

थारू संस्कृतिलाई प्रदेश सरकारले संरक्षण गर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति नेपालकै गौरव भएकोले प्रदेश सरकारले यो समुदायको संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । थारू कल्याण कारणी सभाले आज सुनसरीको बर्जू गाउँपालिकामा आयोजना गरेको चौथो बर्जू माघी…
Read More...

मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियाे

काठमाडौं ।  मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ ।  गठबन्धन सरकामा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो । सरकारबाट बाहिरिने निर्णय गरेसँगै सो पार्टी सरकारमा सहभागी दुई मन्त्रीलाई  फिर्ता बोलाएको…
Read More...

मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान, सार्वजनिक भएपछि विवाद

काठमाडौँ । बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान…
Read More...

चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द

कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ ।  बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा…
Read More...