Browsing Category

Nepal Provinces News

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा २को मृत्यु

बाराको निजगढमा सोमबार दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ। विस्फोटमा परेर गम्भीर घाइते भएका भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको पनि मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको जिल्ला प्रहरी…
Read More...

रानी नाकाबाट ४२ बालिकासहित १७४ जनाको उद्धार

विराटनगर । भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ । गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ । आइतबार विराटनगरमा आयोजित…
Read More...

ढोरपाटनमा भारी हिमपात, जनजीवनमा असर

ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।…
Read More...

काठमाडौंमा बस्न नसकेका ठूला जहाज सिँधै भारत: भैरहवा र पोखराले किन गर्न पाएन स्वागत ?

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज सिँधै भारत डाइभर्ट हुने क्रम रोकिएको छैन । वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय…
Read More...

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन्। उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो। आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण…
Read More...

कर्णाली उत्सवःकुडा कर्णालीकाको पाचौं संस्करण सम्पन्न

कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं…
Read More...

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् ।…
Read More...