Trending Now

Browsing Category

India

आइपिएलमा चेन्नईको दोस्रो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८…
Read More...

भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार बनिन् अभिनेत्री कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी ९भाजपा० को उम्मेदवार बन्ने भएकी छन्।आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ जसमा कंगना रनौतलाई मंडीबाट…
Read More...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको…
Read More...

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिब १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गर्नुभएको छ ।…
Read More...