Browsing Category

India

भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार बनिन् अभिनेत्री कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी ९भाजपा० को उम्मेदवार बन्ने भएकी छन्।आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ जसमा कंगना रनौतलाई मंडीबाट…
Read More...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको…
Read More...

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिब १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गर्नुभएको छ ।…
Read More...

इन्डियन आइडल १४’ विजेता बने वैभव गुप्ता

याँ दिल्ली । चर्चित भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल १४’ मा वैभव गुप्ता विजेता बनेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव उपाधि विजेता बनेका हुन् । उपाधिसँगै उनले २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका…
Read More...