Browsing Category

Nepal

सडक स्तरोन्नति गर्दा ८० हजार घुस लिने सव-इन्जिनियरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले दोलखामा ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्यमा भ्रष्टाचार गरेको भन्दै…
Read More...

आज साउन १५ : खिर खाएर संस्कृति मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन…
Read More...

पोखरामा एलपी देवकोटा स्कुलको बस दुर्घटनामा परी दुइ जनाको मृत्यु

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा…
Read More...

८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाबारे छलफल भइरहेको छ’: पुष्पकमल दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताउनुभएकाे छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा…
Read More...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी दोषी ठहर, ६९ लाख जरिवानासँगै ९ महिना कैद

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उहाँलाई ६९ लाख १५ हजार जरिवानासँगै ९ महिना कैद सजाय समेत तोकेको छ ।सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा…
Read More...

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, बस भेटिएनन

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा हरारहेका दुईवटा बस र यात्रुको लगातार आठ दिन खोजी गरेको भारतीय टोली आज (आइतबार) फिर्ता भएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसो बसेको बैठकमा…
Read More...

प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म…
Read More...

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का…
Read More...