Browsing Category

Nepal

सुमन योञ्जनको ‘ए हावा’ सार्वजनिक

काठमाडौं : गीतकार सुमन योञ्जनको नयाँ गीत 'ए हावा' सार्वजनिक भएको छ। द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ। प्रेमिल भावको…
Read More...

यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक

काठमाडौं : गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ। यो गीतको भिडियोमा…
Read More...

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम…

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन…
Read More...

बुद्धि, विवेक र क्षमताले भ्याएसम्म प्रधानमन्त्री पदको सदुपयोग गर्छु : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा दुईतिहाइ बहुमतबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत दिएकोमा सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।…
Read More...

४६ औँ पुष्पलाल स्मृति दिवस तीनलालको भूमि रामेछापमा मनाइयो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन…
Read More...

प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत सहित विश्वासको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदको समर्थन जुटेको हो । जम्मा २ सय ६३ सांसद प्रतिनिधि सभाको बैठकमा आज…
Read More...

यी हुन् एमाले र कांग्रेसबीच भएको सहमतिका ७ बुँदे सहमति

काठमाडौं । असार १७ को मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नु भएको छ । आज प्रतिनिधिसभामा विश्वासको मत माग्न प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच…
Read More...

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री…
Read More...