Browsing Category

Nepal

सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध

धनगढी । लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक…
Read More...

२८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय [सूचीसहित]

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको फागुन २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने…
Read More...

नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको विडिएच कार्यक्रमले डिप्लोमा गरेर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको बताइएको छ । ब्याचलर फर डिप्लोमा होल्डर्स…
Read More...

बाढीको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं ।  बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका…
Read More...

सहकारी क्षेत्रको समस्याको प्रमुख जड नै राजनीति: नारायणकाजी श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभएकाे छ । शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले…
Read More...

अविरल वर्षा र बाढी: ७ जलविद्युत आयोजनाको उत्पादन बन्द, देशभर उच्च सतर्कता

काठमाडौं। अविरल वर्षासँगै खोलानालाको जलस्तर उच्च भएपछि जलविद्युत आयोजनाहरु जोखिममा परेका छन्। खोलानालामा आएको बाढीलाई ध्यानमा राख्दै माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका ७ आयोजना बन्द गरिएका छन्। बाढीले पूर्वाधारमा पर्न सक्ने…
Read More...

सहकारी बचत हिनामिना : १ वर्षमै ५५ हजार पीडितको ११ अर्ब ठगी

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले प्रहरीमा परेका उजुरीबारे जानकारी लिइरहँदा सहकारी नियमन र अनियमितता गर्नेहरुमाथि अनुसन्धान गर्ने निकायका पदाधिकारीहरुलाई समेत बोलाएर सोधपुछसमेत गरिरहेको छ । देशैभर चलिरहेको…
Read More...

कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।उनको प्रस्तावको…
Read More...