Browsing Category

Nepal

सामुदायिक विद्यालय बन्द भएपछि विद्यार्थीलाई भारत पढ्न पठाउँदै इलामका सीमावर्ती गाउँवासीहरू

काठमाडौं --बैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरू फर्केलान्, विद्यालय खुल्लान् र विद्यार्थीको भर्ना होलान् ।…
Read More...

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ -- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न…
Read More...

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

भद्रपुर -- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको…
Read More...

कालोसूचीमा परे चार निर्माण कम्पनी र आपूर्तिकर्ता

काठमाडौँ-- चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन्।सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा…
Read More...

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

सोलुखुम्बु-- वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ। वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। सगरमाथा…
Read More...

नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु

काठमाडौँ-- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मङ्गलवारबाट ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । मेलाको प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…
Read More...

वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं -- मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक…
Read More...

मोतीपुर–बबईको बोटिङ रोक्न आदेश

दाङ-- तुलसीपुरको मोतीपुरस्थित बबई नदीमा चैतको अन्तिम सातादेखि सुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेको छ। दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार लिखित रूपमा आदेश जारी गर्दै तुलसीपुर…
Read More...

प्रहरीको लाठीप्रहारबाट वीरगञ्जमा तीन पत्रकार घाइते

काठमाडौं--- हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्दा केही…
Read More...

१० वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित: प्रहरी

घोराही -- जिल्ला प्रहरी कार्यालय दाङले चैत महिनाभर ७३ उजुरी दर्ता भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले यस्तो जानकारी दिनुभयो । ‘पछिल्लो समयमा १० वर्ष…
Read More...