Browsing Category

News

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

काठमाडौं , युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास सार्वजनिक गरे । कार्यक्रममा बोल्दै लेखक…
Read More...

शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

  काठमाडौँ —संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८' प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको यो सम्मानसँगै उनी दुईलाई ५० हजार १ रुपैयाँ नगद उपहार प्रदान…
Read More...

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

काठमाडौं । उदीयमान कलाकार गौरव पौडेल (रेडक्याप)को ‘खत्रा’ र्‍याप गीत सार्वजनिक भएको छ । पौडेलको उक्त र्‍याप गीत हिजो युट्युवमार्फत् सार्वजनिक भएको हो । उनले यसअघि ‘ताल न बेताल’, ‘हाँस’लगायत दर्जन बढी गीत गाइसकेका छन् । नयाँ गीतमा पौडेलकै…
Read More...

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

काठमाडौँ — नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । नेपालयले सुरु गर्न लागेको नयाँ साहित्यिक प्लेटफर्म 'नेपालय ई-कविता'को संयोजन कवि श्रवण मुकारूङले गर्नेछन् । यो प्लेटफर्ममार्फत् कवि मुकारूङले नयाँ र पुराना कविहरूका,…
Read More...

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

काठमाडौँ — नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिका र यसका सम्पादक नारायणप्रसाद बाँसकोटाको योगदानलाई स्मरणमा ल्याउने गरी ‘स्मृतिभेट’ प्रकाशनमा आएको छ । २०१० सालदेखि लगातार द्वैमासिक रुपमा १६ अंकसम्म निस्किएको…
Read More...

काइँयोमा रमाएको कुची;   कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  

काठमाडौँ — चित्रकार सविता डंगोलका कलाकृतिको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । दुई दजर्नभन्दा बढी चित्र प्रदर्शनीमा छन् । समकालीन सिर्जनाहरूमा डंगोलले प्रकृति, मानवीय प्रेम, सद्भाव, संस्कृतिप्रतिको झुकाव…
Read More...