Browsing Category

Nepali

रम्बास कविता:स्वाधीनता

स्वाधीनता ती गोरे फिरङ्गी खेदाउ न युवा  देशका एकत्रित     हुँदै गुञ्जियो   विरोधमा फैलियो  सङ्ग्राम यहाँ फाँसीमा   चढे   देशभक्त अठोट स्वाधीनता देशको कटाए  जीवन जेलमा मरे कैयौँ सङ्ग्राममा जितेर स्वाधीनता खेदाए शत्रु ती भा…
Read More...

रम्बास कविता :कलम

कलम लौ लेऊ कलम भावातीत मनका राग कल्पनामा डुब्दै यै  पानामा  उतार्छु भावनाको     अन्तर्द्वन्द्व ठेकीरूपी  मस्तिष्क  भित्र विचारको  मदानीले  फिट्दा सङ्लिएको नौनी घ्यूजस्तै छन् बसेका सङ्लिएर खारिएर  पस्किन रम्बास शैलीमा सबैको…
Read More...

रम्बास कविता:पोते

पोते म छक्क प   रे  र हेरी   बस्छु मेरो  सौभाग्य त्यो रङ्गी विरङ्गी बाँधीएर   टल्किने लुङहरू   ती पोतेका स्पन्दन रे   नारीहरूको सबैको  दृष्टि   पोतेमा मात्रै बिचरा  धागो!  छोप्यो  कठै! तत्व  बुझ्दैनन् उसको श्रृङ्खला  मिलाएर…
Read More...

रम्बास कविता:समय

समय म प ल अय न गति मय अवस्थामा  छु। सर्ब   शक्ति मान अत्यन्तै     मुल्य   वान निरपेक्ष      सर्वदा       म , को  राजा  को प्रजा   चिन्दिनँ। काल  र  अवसर  नाम  हो। सफलताको    मुलमन्त्र प्रगतिको  सिढी मै हुँ। भेदभाव     …
Read More...

तीन पुस्ताका कविताले गुञ्जियो सर्वनाम

काठमाडौँ, श्रावण २१ । ‘केही समय कविताका लागि बाँचौँ’ नाराका साथ सुरु गरिएको ‘कवितामा तीन पुस्ता’ काव्यवाचन कार्यक्रम सर्वनामको प्रेक्षालयमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्रोता तथा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।…
Read More...

रम्बास कविता:श्रद्धा

श्रद्धा यो श्रद्धा शान हो ज्ञान कुञ्ज विवेकशी ल धारा विचारका खुल्दछ   ब्रह्मज्ञान ऊ स्रष्टा हो दिव्यद्रष्टा बढ्छ श्रद्धा सद्भावनाले रिसराग द्वेष समापित हार्दिकता जागृत स्वत: कामना बढ्छ सबको यो कुञ्जी सिर्जनाको गर  पालना लौ सब…
Read More...

रम्बास कविता:आह्वान

आह्वान यो भूमि बगैंचा धर्तीमाता विश्व नियाल्दै उठौं सारा उठौं मिर्मिरे     उषासँगै उत्साह   आश बोकेर जहिले  कोइली  कुर्लिन्छ यो सारा जगत् बिउँझाउछ तृष्णाले जलेको धर्तीमा जलका थोपा थोपाले सिञ्चित  गराउँछ अंकुरण  हुन्छ…
Read More...

रम्बास कविता:समय

समय म पल, अयन, गति मय अवस्थामा छु। सर्व    शक्तिमान अत्यन्तै      मूल्यवान निरपेक्ष     सर्वदा     म , को राजा को प्रजा चिन्दिन काल र अवसर नाम हो सफलताको मूलमन्त्र म समयको    नियोजन गर्नेको साथमा छु। को हूँ मित्र…
Read More...

रम्बास कविता:मकै

 मकै हो म कै भुटेको प ट ट ट रम्बास पनि भुटिंदैछ   यहाँ एकसौ वर्ण पनि भुटिए      प  ट  ट उन्नाइस  पंक्तिमा सधैँ भुट्टिन्छन्  बिचरा  शब्दहरू लालायित  सृष्टिकर्ता छन् गर्भ   बोक्ने      मनहरू रम्बास नै    जन्मिन्छन् सर्वत्र…
Read More...

रम्बास कविता:हामी

हामी """"""" यो धरा नाटक कलाकार हामी  मनुष्य अभिनय    गर्ने । कोही   रुने  नाटक कोही हाँसी रहेका छन् कोही    जवानी   मदमत्त कोही  वृद्धकालको  शिकार कतै डोली उठ्दैछ यहाँ कतै चिता  सजिदैछ । अभिनय  कर्ताको तैँ छाड मैं छाड सपना…
Read More...