रम्बास कविता:श्रद्धा

श्रद्धा

यो
श्रद्धा
शान हो
ज्ञान कुञ्ज
विवेकशी ल
धारा विचारका
खुल्दछ   ब्रह्मज्ञान
ऊ स्रष्टा हो दिव्यद्रष्टा
बढ्छ श्रद्धा सद्भावनाले
रिसराग द्वेष समापित
हार्दिकता जागृत स्वत:
कामना बढ्छ सबको
यो कुञ्जी सिर्जनाको
गर  पालना लौ
सब  स्रष्टा हो
सन्देश यो
मन्त्र हो
ज्ञा न
जो ।

गुरुदत्त ज्ञवाली

बुटवल, नेपाल।

Comments are closed.