Browsing Category

Poetry

रम्बास कविता:बिहानी

बिहानी यो खुला आकाश चिसो हावा नीलो    गगन सुन्दर    बिछट्ट प्रकृति    मनोरम सुन्दर बिहानीमा यो तिम्रै काखमा सँगै सँगै सौन्दर्यको    रसपान गरूँ रमाउँ हो, यो संसारमा गर्दैछु   स्वर्गानुभूति त्यो तिम्रो  स्नेहको ममता    …
Read More...

कविता: तिम्रो मात्र होइन हाम्रो पनि हो गणतन्त्र

नछाँट अतिरञ्जनाका भाषणहरू नदेखाऊ अतिशयोक्तिको शक्ति र आसन कोरा सपना बाँडेर नसताऊ दीनहिन जनका मन र मस्तिष्क ननाघून् कसैले विधानको परिधि नतेर्‍स्याउन उन्नतिमा बाधाको तगारो नवनुन् कोही गणतन्त्रमा भ्रष्ट र तस्कर सच्चा गणतन्त्र त न्याय…
Read More...

कविताः तिमी फर्की आऊ

रोकीदैन आँशु तिमी फर्की आउ धेरै भोगे विछोड अब भो नसताऊ मनको यो फूलबारी भयो धेरै सुख्खा रोकीदैन आँशु अब भो नसताऊ यादहरुको लर्को जन्ती अनि मलामीमा कुन साचो कुन झुटो पाइन मैले पत्तो रोकीदैन आँशु तिमी फर्की आऊ छोटो रह्यो…
Read More...

कविताः कलमको कथा

थुप्रै छन् कलमका कथाहरू कलम रोएर आँसु बगाउँदा रहेछन् छोडेर जाँदा रहेछन् नमेटिने डोबहरु मसिले मेटदा रहेछन् थुप्रै भोक र तिर्खा । भरे पछि मात्र मसी कलम कलम हुँदोरहेछ र लेख्दोरहेछ विविध भाव जब रित्तिन्छ कलममा मसी न डोब हुन्छ न अक्षर…
Read More...

गीतः बोलुँ बोलुँ लाग्छ

किन किन आजभोलि बोलुँ बोलुँ जस्तो लाग्छ सिलाएका ओंठहरू खोलुँ खोलुँ जस्तो लाग्छ । दिनरात बिताएथेँ गुम्साएर निःश्वासहरू आफैँभित्र भासिएथेँ गुमाएर विश्वासहरू । तड्पिएको आत्मालाई शितल पारुँ जस्तो लाग्छ मौनताको भारी पर्दा…
Read More...

नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

१० जेठ,काठमाडौँ‘स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठान’को संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा ‘नेपाल भारत कवि समेलन’ कार्यक्रम सम्पन्न भयो । वरिष्ठ साहित्यकार डा.…
Read More...

बसन्त श्रेष्ठको गद्यकृति अँगालोभरिको अनुभूति लोकार्पण

०७ जेठ २०७९, काठमाडौँ, कवि बसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह अँगालोभरिको अनुभूति’होटल हार्दिक वागबजारमा एक समारोहबीच लोकार्पण भएको छ । प्रमुख अतिथि कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले उक्त पुस्तकको विमोचन गरेका थिए । विमोचित कृतिमाथि…
Read More...

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगको उर्दी संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।   जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।   वडवानलले रोज्दछ सागर खोँच र खोला…
Read More...

कविता: मेरो  यो वर्ष

यस्तै रह्यो जीवनको यो वर्ष मेरो खुसी लुटिएको वर्ष तिमी यो संसारबाट छुट्टिएको वर्ष खै कसरी मनाउनु र मैले यो नयाँ वर्ष र जीवनमा हर्ष ।। कालो बादल आकाशमा मडारिएको वर्ष आँसुका अनन्त धारा बगेको…
Read More...

कविता:   सपनाको देश

  बाबुआमा, आफन्त छोडी आएँ सपनाको देश परिवार र आफ्ना लागी पनि थियो नौलो परिवेश चिल्ला सडक अग्ला भवन देख्दै थिए मनमोहक साथीसंगी सबैलाई भन्थे यो त मेरो सपनाको देश   सपानाको देशमा पनि आजकल चैन छैन पराई छन् इष्टमित्र, परिवार, आफूसँग कोही…
Read More...