Browsing Category

Uncategorized

सगरमाथा आरोहणः ४७८ आरोहीलाई आरोहण अनुमति, १७ जनाले ज्यान गुमाए

काठमाडौँ / सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो  त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन…
Read More...

अन्नपूर्ण राष्ट्रिय बुद्धिचालमा स्वर्णिम र पूर्णिमालाई उपाधि

काठमाण्डौं । अन्नपूर्ण उच्चमाविको आयोजनमा सञ्चालन भएको अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको यु–१७ छात्रतर्फ प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल पहिलो स्थान हासिल गर्दा अन्नपूर्ण स्कुलका प्रवेश…
Read More...

संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा आयोजना हुने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत  सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा आयोजना हुन लागेको छ । शान्ति…
Read More...

ए डिभिजन लिगमा आज चार खेल

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार अन्तिम चरणको खेल शुरु हुँदैछ। शुक्रबार चार खेल हुन लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच…
Read More...

इच्छाकामना मन्दिर भक्तजनका लागि खुल्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको…
Read More...

प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन

काठमाडौं :अमेरिकी राष्ट्रपति जो बाइडेन स्टेजमै लडेका छन्। कोलोराडोमा भएको अमेरिकी एयर फोर्सको प्रमाणपत्र वितरण समारोहमा  लडेका राष्ट्रपति बाइडेनलाई केही नभएको र उनी स्वस्थ रहेको ह्वाइट हाउसले जनाएको छ। लडे लगत्तै उनलाई तीन जनाले उठाएका…
Read More...

राष्ट्रपतिको उपस्थितिमा देखाइयो विभिन्न रत्न जडित रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौँ ।भोटो जात्रा अर्थात प्वाकलं जात्रा बुंग द्द: जसलाई रक्तलोकित्सर्व अर्थात रातो मच्छिन्द्रनाथ पनि भनिन्छ। वर्षा र सहकालका देवता मानिने  उक्त रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौँमा सदियौँ देखि मनाईँदै आईएको छ। नेपाल संवतको सातौँ महिना…
Read More...

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले जुटाएका ४३ दसी प्रमाण यस्ता छन्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले विभिन्न ४३ दसी प्रमाण तथा चिजवस्तु जुटाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबाट प्रहरीले उक्त प्रमाण फेला परेको हो ।…
Read More...

साताको राशीफल:-वैशाख २३देखि २९सम्म

साताका केहि विशेष दिनहरू: २५ गते विश्व रेडक्रस दिवस, २६ गते मंगलचतुर्थी व्रत र कानुन दिवस, २९ गते अस्टमीव्रत गोरखकाली पुजा मेष 🐏 (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता नजिकका साथीभाइ टाढिन सक्छन,टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ,पहिलेको…
Read More...