Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

himalaya Diary News Service by himalaya Diary News Service
May 15, 2022
in Author, Awards, Literary Festival & Event, Literature, Nepal
0
हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

 

 

चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका  व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत भएका छन् ।

नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा पोखरास्थित उनकै निवासमा निधन भएको छ ।

साहित्यकार नरनाथ लुइँटेलका अनुसार प्रा.चूडामणि खनाल गत कार्तिक १८ गतेदेखि सिकिस्त बिरामी भई ओच्छ्यान परेका थिए । उनी एक किसिमको प्यारालाइसिस समस्याबाट ग्रस्त थिए । पश्चिमाञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पनि पूर्ण अचेतन अवस्थामा आफ्नै निवासमा थिए ।

खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’, ‘प्रमुख अतिथि’, ‘पोखराज’ जस्ता दर्जन कृतिहरूका साथै सयौँको सङ्ख्यामा फुटकर हास्यव्यङ्ग्य निबन्ध रचना प्रकाशित छन् ।

Advertisement Banner
Previous Post

कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

Next Post

Balen Shah leading the vote count

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Balen Shah  leading the vote count

Balen Shah leading the vote count

Recommended

Nepal is committed to working with international community for the effective implementation of the New Urban Agenda

Nepal is committed to working with international community for the effective implementation of the New Urban Agenda

4 years ago
कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

7 months ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.