उदयरा केवटको कुलोमा डुबेर मृत्यु

कपिलवस्तु, १७ भदौ
बुद्धभूमि नगरपालिका-४ बुड्डि बस्ने ६४ वर्षीय उदयरा केवटको सोही नगरपालिका-४ स्थित मिलनचोक प्रतिक्षालय नजिकैको कुलोमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.