Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

Editorial Team by Editorial Team
June 10, 2022
in Author, Nepal
0
चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा (हिले)  । जागिर पछि धेरैको निवृत्त जीवन निरश र पट्यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनैमध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन् ।

प्रशासनिक सेवामा ३६ वर्ष बिताएका धनकुटा–७ श्रीवानीका डिल्लीकृष्ण आलेले सात वर्षयता दैनिक जसो चित्रकलामा ब्यस्त हुनुहुन्छ । उहाँले अहिले कागज, पेन्सिल, कुची र रंगसँग दिनभर जसो हुनुहुन्छ । उहाँ कहिले कुनै जगंलको बिचमा भटिन्छने त कहिले बिच सडकमा अनि कहिले बिच बजारमा बसेर चित्र कलामा रमाइरहनु भएको हुन्छ । १४/१५ वर्षको उमेर देखिनै चित्र कोर्दै आउनुभएका आलेले जागिर पछिका सात वर्षमा भाव र रंगको संयोजनलाई अझनिखार्ने अवसरका रुपमा सदुपयोग गरिरहनु भएको छ । “जागिरे उमेरमा खुलेर चित्रकलामा लाग्न नपाए पनि अहिले ढुक्कले लागेको छु” उहाँ भन्नुहुन्छ ।

चित्रकला सम्बन्धी कुनै औपचारिक अध्ययन नगरे पनि उहाँले अहिलेसम्म एक्रेलिक, ओइल र वाटरकलर बिधामा तीन हजार भन्दा बढी चित्र  बनाइसकेका छन् । ऐतिहासिक, संस्कार संस्कृति, प्रकृति, काल्पनिकता र जीवजगत्का अनेक आयाम आलेका चित्रमा नियाल्न सकिन्छ । तर तराइका बजार क्षेत्र र उपत्यकामा जस्तो पहाडी क्षेत्रमा चित्रकलाको भबिश्य नभएकोमा उहाँ चिन्तीत हुनुहन्छ ।“पहाडि क्षेत्रमा खासै भबिश्य छैन कहिले चित्रकलाका लागि आबश्यक पर्ने सामाग्री पाउदैन कहिले कुनै चित्रकला लक्षित कार्यक्रमनै हुन्छ” उहाँभन्नु हुन्छ ।

चित्रकलानै जीवनको मुख्य पाटो बनाउनु भएको उहाँले समय–समयमा एकल प्रदर्शनी समेत गर्दै आउनु भएको छ ।

 

Advertisement Banner
Previous Post

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

Next Post

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

Editorial Team

Editorial Team

Next Post
वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

Recommended

French President meets Xi Jinping in Beijing for talks on Ukraine and trade

French President meets Xi Jinping in Beijing for talks on Ukraine and trade

4 months ago
विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.