Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

Editorial Team by Editorial Team
March 13, 2026
in Entertainment, Nepal, News
0
यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।
यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् ।

Advertisement Banner
Previous Post

इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन : हाकान फिदानले

Next Post

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

Editorial Team

Editorial Team

Next Post
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

Recommended

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

3 weeks ago
19 newly elected members of National Assembly takes oath

National Assembly unanimously approves return of Social Media Bill to government

2 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.