Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

विद्रोह र हत्या योजना बनाएको खुलासा

Editorial Team by Editorial Team
November 26, 2025
in News, World
0
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ। उनी विद्रोहको षड्यन्त्र रच्नुका साथै आफ्ना वामपन्थी प्रतिद्वन्द्वी एवं वर्तमान राष्ट्रपति लुला दा सिल्भाको हत्या गर्ने योजना बनाएको आरोपमा दोषी ठहरिएका हुन्।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने, ‘मुद्दाको अन्तिम निर्णय भइसकेको छ, अब पुनरावेदन हुन सक्दैन।’ अब ७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा सजाय भोग्न थाल्नेछन्। उनी शनिबारदेखि हिरासतमा छन्।

घरमै नजरबन्दमा रहँदा निगरानी यन्त्र हटाएपछि उनी पक्राउ परेका थिए। पछि उनले यन्त्र खोल्ने प्रयास गरेको स्वीकार गरे पनि भाग्ने मनसाय नरहेको बताएका थिए। न्यायाधीश मोरेसले बोल्सोनारोको स्वास्थ्यलाई ध्यानमा राख्दै उनलाई पूर्णकालीन चिकित्सा हेरचाहको व्यवस्था गर्न आदेश दिएका छन्। एजेन्सी

Advertisement Banner
Previous Post

बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव सुरु

Next Post

महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए

Editorial Team

Editorial Team

Next Post
महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए

महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए

Recommended

Nepal Oil Corporation urges to increase use of electricity, avoid unnecessary storage of LP gas

Nepal Oil Corporation urges to increase use of electricity, avoid unnecessary storage of LP gas

2 weeks ago
LDC trade ministers welcome renewed cooperation between WTO and UN on LDC trade development

LDC trade ministers welcome renewed cooperation between WTO and UN on LDC trade development

4 years ago

Don't Miss

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

March 26, 2026
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.