Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आईपीएल: ११ ओभरमा छोट्याइएको खेलमा मुम्बईलाई हराउँदै राजस्थान शीर्षमा

Editorial Team by Editorial Team
April 8, 2026
in News, Sports, World
0
आईपीएल: ११ ओभरमा छोट्याइएको खेलमा मुम्बईलाई हराउँदै राजस्थान शीर्षमा

Yashaswi Jaiswal of Rajasthan Royals play shots during Match 13 of the TATA Indian Premier League 2026 between Rajasthan Royals and Mumbai Indians at ACA Stadium, Guwahati, India, on April 7, 2026. Photo by Surjeet Yadav / CREIMAS for IPL

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुवाहटीस्थित बासपरा क्रिकेट मैदानमा सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले हराएको हो।वर्षाका कारण खेल निकैबेर प्रभावित भएपछि ११ ओभरमा खेल झारिएको थियो। जसमा टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले ३ विकेट गुमाएर १५० रन बनायो। राजस्थानका लागि यशस्वी जसवालले सर्वाधिक अविजित ७७ रन बनाउने क्रममा ३२ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, वैभव सूर्यवंशीले ३९ रन बनाउँदा कप्तान रियान परागले २० रन बनाए। बलिङमा मुम्बईका एएम गजन्फरले २ तथा सार्दुल ठाकुरले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ९ विकेट गुमाएर १२३ रनमा समेटियो। मुम्बईका लागि नमन धीर र सर्फेन रुथरफोर्डले समान २५ रन बनाउँदा तिलक वर्माले १४ रन बनाए। बलिङमा राजस्थानका रवि विश्नोइ, नान्द्रे बर्गर र सन्दीप शर्माले समान २ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपाण्डेले समान १ विकेट लिए।लगातार तेस्रो खेलमा जित निकालेको राजस्थान ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।आज आईपीएलमा एक खेल हुँदैछ। दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स आज दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भिड्नेछन्।

Advertisement Banner
Previous Post

अमेरिका-इरानबीच युद्धविराम

Next Post

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

Editorial Team

Editorial Team

Next Post
नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

Discussion about this post

Recommended

Union Minister  Anurag Thakur inaugurates 40th ‘Hunar Haat’ in Mumbai

Union Minister Anurag Thakur inaugurates 40th ‘Hunar Haat’ in Mumbai

4 years ago
TVS Motor Company launches the all-new TVS RONIN

TVS Motor Company launches the all-new TVS RONIN

4 years ago

Don't Miss

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

April 8, 2026
मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.