पार्टी एकताको लागि जसपाले बनायो वार्ता समिति गठन

काठमाडौँ । पार्टी एकताको लागि जसपाले बनायो वार्ता समिति गठन गरेको छ । जनता समाजवादी पार्टीले विचार मिल्ने विभिन्न पार्टीहरुसँग एकताको लागि वार्ता समिति गठन गरेको हो ।

काठमाडौँमा बसेको राजनीति समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नीति र कार्यक्रम मिले सहभागी हुने जसपाको तयारी छ ।

उनका अनुसार समितिमा रकम चेम्जोंग र गोविंद चौघरी रहेका छन् । पछिल्लो समय जसपा र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा चलि रहेको छ ।

Comments are closed.