Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

  सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

himalaya Diary News Service by himalaya Diary News Service
May 11, 2022
in Author, Book Releases
0
   सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २६, २०७९  काठमाडौँ—पत्रकार सनत सापकोटाको संस्मरणात्मक स्मृति कथाको संग्रह ‘जरा’ बजारमा आएको छ । ‘

विधागत रूपमा सापकोटाले यस संग्रहलाई ‘कथास्मरण’को संज्ञा दिएका छन्। विशेषगरी संस्मरणात्मक आलेखहरूलाई निबन्ध विधाअन्तर्गत राखिने प्रचलन भए पनि उनले आफ्ना रचनालाई कथास्मरण भनेका छन्।’ १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ।

वास्तवमा मानिसको जरा वा आधार पनि त्यही हो, जहाँ ऊ जन्मियो र हुर्कियो । उसको स्वर्णिमकाल त्यही बाल्यकाल हो’ भन्दै ‘जनै काण्ड’, ‘अर्काको भागको पिटाइ’, ‘मैले नगरेको हत्या’, ‘मलाई माफ गर्नोस् हजुरबा’ जस्ता जीवनका निकटस्थ क्षणलाई स्मृतिकथा बनाएर लेखिएको यो संग्रहलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले छापेको छ।

Advertisement Banner
Previous Post

उन्नाइसौं बी.डी. त्यागी सम्मान अर्पण सम्पन्न

Next Post

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

Recommended

Sugar stock rises to 10,000 tons as smuggling undercuts local mills

Sugar stock rises to 10,000 tons as smuggling undercuts local mills

6 months ago
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.