जनकपुरधाम – नेपाली कांग्रेसको ‘प्रतिज्ञासभा’ सुरु भएको छ । जनकपुरधामको तिरहिुतिया गाछीमा प्रतिज्ञासभा सुरु भएको हो ।
कांग्रेले मधेशमा प्रतिज्ञासभा गरेर देशव्यापी चुनावी प्रचार तीव्र रूपमा सुरु गर्ने तयारी गरेको छ । सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू, मधेस प्रदेशबाट कांग्रेसका उमेदवारहरू, प्रदेश समितिका पदाधिकारीहरूलगायतको उपस्थिति छ ।
यही सभामार्फत कांग्रेसले पार्टीको चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ पनि सार्वजनिक गर्ने भएको छ ।








Discussion about this post