Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

himalaya Diary News Service by himalaya Diary News Service
May 11, 2022
in Author, Awards, Literature, Nepal
0
 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७,वैशाख,काठमाडौँ — नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ अमर प्राज्ञ अमेरिकाका प्राध्यापक मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएकाले सिटौलालाई पुरस्कार समर्पण गर्ने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताए । प्रसाईंका अनुसार सिटौलालाई ताम्रपत्रका साथ दुई लाख रूपैयाँ प्रदान गरिनेछ ।

यसैगरी प्रकाशनले समालोचना, कविता, निबन्ध,नाटक,अनुवाद जस्ता सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएका भारत आसामका श्री छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यी दुवै पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका मध्ये एक जना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।

Advertisement Banner
Previous Post

  सनत सापकोटाको  स्मृति कथाको संग्रह ‘जरा’ बजारमा 

Next Post

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

Recommended

मस्तिष्कघातबाट कसरी बच्ने?

मस्तिष्कघातबाट कसरी बच्ने?

4 years ago

Developing Countries’ Debt Outflows Hit 50-Year High During 2022-2024

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.