Trending Now

“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

 

 

२०७८ फाल्गुन ३०, होटल ¥याडिसनमा वरिष्ठ गायिका स्मिता धिमिरेद्वारा लिखित उपन्यास “हराएको मुस्कान”को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । वरिष्ठ समालोचक तथा साहित्यकार स्वःतारानाथ शर्मा, प्राज्ञ विष्णुप्रभात, अभिनेत्री मनिषा कोईराला, वरिष्ठ संगितकार दिपक जंगम, पूर्व राष्ट्रिय पंचायतका अध्यक्ष नवराज सुवेदी, वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ गायिका रमना श्रेष्ठ, डा. प्रकाश सायमी, वरिष्ठ संचारकर्मी सरोज बेन्जु, वरिष्ठ कथाकार इल्या  भट्टराई, डा=सुद्दिप श्रेष्ठ तथा वरिष्ठ गीतकार उन्नति बोहोरा शिलालाई सम्मानित गरिएको थियो ।

Comments are closed.