Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 

Editorial Team by Editorial Team
May 19, 2022
in Literary Festival & Event, Literature, Nepal
0
चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सोमबार गौतम बुद्धको २५६६ औँ जन्म जयन्तीको अवसरमा कार्कीको स्मृति दिवस मनाईएको हो । चेतन कार्की भाषा साहित्य कला तथा संकृतिविद मात्रै नभई बरिष्ठ चलचित्र कर्मी ,कवि ,उपन्यासकार ,गीतकार,मुक्तककार पनि हुन् । कार्कीको जन्म १९९५ कार्तिक २२ गते स्याङ्जाको आरुखर्कमा भएको हो ।

२०७८ जेठ २ गते कोरोना संक्रमणका कारण ८३ बर्षको उमेरमा कार्कीको निधन भएको थियो । उनले हिन्दि र उर्दुमा पनि साहित्य लखेका छन् । मायाले मर्न दिँदैन ,तिजको लहर आयो बरिलै,कान्छी हे कान्छी लगाएतका चर्चित गीत  रहेका छन् ।  । धैरै चलचित्रमा गीत लेखेका कार्कीले लोक गीत र नाटकमा पनि काम गरेकका थिए   । आत्मा बेचेको छैन , हत्केलाले सधैँ सुर्य छेकिँदैन ,हो देश मेरोपनि ,बसिबियाँलो ,माया प्रितीको चोखो कथा गीति संग्रह प्रकाशित छन् ।

उनै सर्जक चेतन कार्कीलाई सम्झना गर्दै उनको प्रथम स्मृति दिवश मनाईएको हो । कार्यक्रममा लगभग ३० जना स्रष्टाहरुको उपस्थिति रहेको थियो । भाषा साहित्य कला तथा संकृतिविद् चेतन कार्कीको सम्झनामा सबै स्रष्टाहरुले रचना वाचन गरेका थिए । स्रष्टा लोकेन्द्र डहरेको अग्रसरतामा सिन्धुलीका स्रष्टाहरुद्धारा कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement Banner
Previous Post

आयोजकबाट ‘यौन दुर्व्यवहार’मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा

Next Post

Nabil Bank signed a MoU with the Investment Board of Nepal to work together to attract FDI

Editorial Team

Recommended

Nepal Govt sets aside Rs 28.82 billion for fertilizer imports

Nepal Govt sets aside Rs 28.82 billion for fertilizer imports

4 months ago
Drinking Water Supply Project built with Indian grant assistance inaugurated in Nepal’s Solukhumbu district

Drinking Water Supply Project built with Indian grant assistance inaugurated in Nepal’s Solukhumbu district

4 years ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.