रम्बास कविता:डायोस्पोरा

डायोस्पोरा


आएँ
अहि ले
डायस्पोरा
घेरा लगाउँदै
बिरानो    मुलुक
अनुभव     गर्दै    छु
श्रमले    फुलेको   देश
डायस्पोरा   बाट  बोल्दछु
तन    यता   छ   मन उता छ
सपना     भरी   देश डुल्छु
डायस्पोरा      भित्र बाट
चिमोटिन्छु    सँधै म
न सक्छु   फुत्कन
न सक्छु भुल्न
माटो सँग
अगाध
माया
छ।

अजित आचार्य
व्यास-९, तनहुँ ।

Comments are closed.