Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

Editorial Team by Editorial Team
July 3, 2022
in Bagmati Province, Book Releases, Literature
0
धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’  सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक समारोहमा आख्यान पुरुष धु्रवचन्द्र गौतमको २८औँ उपन्यास सार्वजानिक गरिएको छ । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकलल्पना र श्याम–व्यंग्यको प्रयोग गरेको छु, एउटा शिशु जन्मँदैमा १६ वर्षे उमेर र संवेदना लिएर यो धर्र्तीमा आएपछिको दलाई लेखनमा उतारेको छु,’ गौतमले भने । गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको हो २८औँ ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो । गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार र ‘तथाकथित’ उपन्यासले २०५९ सालमा साझा पुरस्कार पाएको थियो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा.लक्ष्मणप्रसाद गौतमले लेखक धु्रवचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम–व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसंगतवादको सफल प्रयोक्ताका रुपमा चिनाएका थिए ।
अर्का समीक्षक कृष्णहरि बरालले कथाशिल्पमा नवीनता भित्र्याउने ध्रुवचन्द्रले कथा लेखनमा उत्तिकै यथार्थवाद र विसंगतवादलाई प्रश्रय दिएको बताए । उपन्यासकार गौतमको लेखनको आठौं दशक प्रवेशको पूर्वसन्ध्यामा रमाकृष्ण सृजना प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्यिक पत्रकार विनोद दीक्षित, रोचक घिमिरे, समालोचक डा। ज्ञानू पाण्डे तथा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर महेन्द्र गुरुङलगायतले मन्तव्य राखेका थिए ।

Advertisement Banner
Previous Post

डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

Next Post

नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

Editorial Team

Editorial Team

Next Post
नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

नेपाल प्रतिलिपि अधिकार"एक दिवसीय अन्तरक्रिया कार्यक्रम" सम्पन्न

Recommended

खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

1 month ago
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य महानगरको छ : बालेन्द्र साह

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य महानगरको छ : बालेन्द्र साह

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.