Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

Editorial Team by Editorial Team
July 8, 2022
in Awards, Literature
0
कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२४ दमक। इलाम चुलाचुलीका स्थायीवासी कवि सुन्दर कुरुपलाई यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि कुरूपलाई दिने निर्णय गरेको हो ।

चुलाचुली इलामका रैथाने युवा कवि तथा गजलकार कुरुपलाई नगदसहित सम्मानपत्रले पुरस्कृत हुने भएका छन् । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले पुरस्कारको स्थापना गरेका हुन् ।

कवि कुरूपका दुई कृतिहरू ‘जुनको अनुहार’ र ‘पृथ्वीको आविष्कार’ प्रकाशित छन् । यहीँ महिनाको अन्तिममा सदरमुकाममा एक समारोहबीच सो पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।

Advertisement Banner
Previous Post

फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै

Next Post

Britain Ex-finance minister Rishi Sunak announces bid to succeed Boris Johnson as a Conservative Party Leader and Prime Minister 

Editorial Team

Recommended

फुटबलका ‘पिकासो’ जोन रोबर्टसनको निधन

फुटबलका ‘पिकासो’ जोन रोबर्टसनको निधन

4 months ago
‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सम्पन्न

‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सम्पन्न

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.