काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन् ।
Trending Now
- Switzerland govt to provide 9.01 million Swiss Francs for Nepal’s tourism project
- MCA-Nepal has awarded and signed a contract with Linxon India Pvt. Ltd. for the construction of the 400 kV New Butwal Substation
- GE Aerospace Launches GE Aerospace Foundation
- The first contract of MCC was awarded, the construction of New-Butwal substation will be done within 39 months
- विद्या ढकालको ‘आमा’ लघुकथासङ्ग्रह विमोचन
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन
- ‘आमा’ र सफलताका सुसेली’ कृतिको लोकार्पणसंगै सुसेली मञ्चको छैटौँ वार्षिकोत्सव सम्पन्न
- वसन्त कविता महोत्सव सम्पन्न
- समपूरक र विशेष अनुदानका लागि मधेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
- Government’s preparation to ban electronic cigarettes
Comments are closed.