Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

समृद्ध भविष्यका लागि शान्ति” मूल नारासहितलुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, Nepali Festival, News
0
समृद्ध भविष्यका लागि शान्ति” मूल नारासहितलुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी — लुम्बिनीमा “समृद्ध भविष्यका लागि शान्ति” मूल नारासहित तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आयोजना हुन लागेको छ । कार्यक्रम मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा सञ्चालन हुनेछ ।
आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसन ले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्य रहनेछ ।
आयोजक संस्थाका प्रमुख निकेश अधिकारीका अनुसार, कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरू लगायतका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फ्रच्युन जेनेरेसन का २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउने भएका छन् । आयोजकले कार्यक्रमको उद्देश्य नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउनु रहेको जानकारी दिएको छ ।
त्यसैगरी, विभिन्न देशका तीन जना पूर्व राष्ट्रप्रमुख पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।

Advertisement Banner
Previous Post

निर्वाचन आयोगमा ३३ दलले आय-व्यय विवरण बुझाए

Next Post

अमेरिकामा हुने आगामी जी–२० सम्मेलनबाट दक्षिण अफ्रिका ‘आउट’ पोल्यान्डलाई इन

Editorial Team

Editorial Team

Next Post
अमेरिकामा हुने आगामी जी–२० सम्मेलनबाट दक्षिण अफ्रिका ‘आउट’ पोल्यान्डलाई इन

अमेरिकामा हुने आगामी जी–२० सम्मेलनबाट दक्षिण अफ्रिका ‘आउट’ पोल्यान्डलाई इन

Recommended

नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

4 years ago
Railway construction halted in Bardibas over compensation dispute

Railway construction halted in Bardibas over compensation dispute

5 days ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.