Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

Editorial Team by Editorial Team
February 9, 2026
in Literature, Nepal, News
0
लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाली लेखक सङ्घ कास्कीले लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कार यसपटक २०८१ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट छनौट गरी नवलपुरका स्रष्टा वरिष्ठ कवि गोविन्दराज विनोदीको पुस्तक अलङ्कार इन्द्रेणी लाई रु पच्चिस हजार सहित पुरस्कृत गरिएको छ । त्यसैगरी वरिष्ठ कवि तारा पाखेलाई लामो समय नेपाली साहित्यमा योगदान दिए वापत स्रष्टा सम्मान गरिएको छ । डा लक्ष्मीशरण अधिकारीको संयोकत्वमा डा गणेश शर्मा र डा विष्णुप्रसाद शर्मा सदस्य साथै संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको समितिले कृति छनोट गरी कार्यसमितिलाई पुरस्कारकोलागि सिफारिस गर्दै कार्यसमितिको मिटिङले सिफारिसलाई अनुमोदन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले स्रष्टाद्वयलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कृत व्यक्तित्वहरुको साहित्यिक यात्राहरु र योगदानको चर्चा गरी बधाई दिएका थिए । कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक डा लक्ष्मीशरण अधिकारीले पुरस्कृत पुस्तक र पुस्तकका लेखक गोविन्दराज विनोदीको बारेमा प्रकाश पारेका थिए भने संस्थाका उपाध्यक्ष कमल पौडेल अथकले आगन्तुकहरुलाई स्वागत गर्दै अर्का सम्मनित स्रष्टा तारा पाखेको व्यक्तित्वको बारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले आफ्ना सारगर्भित मन्तव्य दिदैं पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिएका थिए भने नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा ईश्वरमणि अधिकारी र नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष दीपक समीपले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा कवि तारानाथ पराजुलीले पुरस्कृत कृतिबाट कविता वाचन गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न भएको भएको थियो भने संस्थाका सचिव प्राञ्जलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

 

 

 

 

Advertisement Banner
Previous Post

रूस र युक्रेनलाई सम्झौता गर्न अमेरिकाले जूनसम्मको समय दियो

Next Post

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

Editorial Team

Editorial Team

Next Post
गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

Recommended

What’s The Best Camera Phone Of 2018? We Asked A Pro To Test Them

5 years ago
Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

Cricket Association of Nepal announced that the country’s first ever official franchise cricket league Nepal T20 will take place from September 24 to October 22

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.