रम्बास कविता:उनी

 उनी

छन्
उर्जा
बाँच्नुको
आँखा भरि
श्वास     प्रश्वास
मुटुभरि       उनी ।
अधरमा       सुसेल्छिन्
मस्तिष्क    भरि छाउँछिन्
भर्छु   सङ्गीत          गाउँछिन।
निदाउँछु   त   बर्बराउँछिन्
सल्बलाउँछिन्   शरीरमा
रक्तवाहिनीमा    उनी
न छेक्न सक्छु बाटो
हृदय      तहमा
फर्फराउँछिन्
धुक धुकी
ब ने र
सधैँ
ऊ।

भरत गुरागाईं बर्बरिक
झोराहाट, नेपाल

Comments are closed.