himalaya Diary News Service

himalaya Diary News Service

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

    चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका  व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत भएका छन् । नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा...

Read moreDetails
कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

  २८, वैशाख २०७९, कवि कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा एक काव्य सभाको आयोजना सम्पन्न भएको छ । सो कार्यक्रमका सभापति  एवम्  पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष...

Read moreDetails
कविता: अर्को चुनावको पर्खाइमा !

  मनाउलान् जित्नेहरूले उन्माद क्षणिक निराशा बोकेर हार्नेहरूले पश्चाताप गर्लान् जोड घटाउमा बिताउलान केही दिन चियापसल, चौतारी चुनावी समिक्षाको थलो बन्छन् र फेरि पनि हार्छन् जनताहरू । देखेकै हो जित्नेको...

Read moreDetails
नइ पुरस्कार आठ जनालाई

  नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।...

Read moreDetails
दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक

काठमाडौं, १ जेठ, कवि दीपा राई पुनको चौथो कवितासङ्ग्रह सार्वजनिक भएको । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’कवितासंग्रह सार्वजनिक गरिएको हो  । कवितासंग्रहको...

Read moreDetails
Page 382 of 474 1 381 382 383 474

Follow Us