Editorial Team

Editorial Team

“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

    २०७८ फाल्गुन ३०, होटल ¥याडिसनमा वरिष्ठ गायिका स्मिता धिमिरेद्वारा लिखित उपन्यास “हराएको मुस्कान”को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । वरिष्ठ समालोचक तथा साहित्यकार स्वःतारानाथ शर्मा, प्राज्ञ...

Read moreDetails
   पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

    ३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।  संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत...

Read moreDetails
पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ ।  ...

Read moreDetails
बिमला निरौलाका कृतिहरु लोकार्पण

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी...

Read moreDetails
Page 104 of 107 1 103 104 105 107