‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष…
Read More...

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तकको एक साथ् विमोचन भएको छ । कुञ्ज थिएटरमा भएको उक्त विमोचनका तीन पुस्तकहरुले छुट्टाछुट्टै विषयवस्तुलाई प्रस्तुत गरेका छन् । पुस्तक “राजेन्द्रलक्ष्मी“ पृथ्वीनारायण शाहकी जेठी बुहारी एवं…
Read More...

विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ विधा थप गरी…
Read More...

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

कास्की — साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहकाबीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको…
Read More...

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने भएको छ । काठमाडौंमा…
Read More...

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

काठमाडौँ —सन्२०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स…
Read More...

दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

काठमाडौँ — गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड…
Read More...

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

काठमाडौँ — भारतका चर्चित अभिनेता सलमान खानलगायतका कलाकारको उपस्थितिमा दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । कार्यक्रमका आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह…
Read More...

कवि सविता दहाल हाम्रो साहित्य युवा सम्मानबाट सम्मानित

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता गौतम दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा उक्त सम्मान प्रदान गरिएको थियो । उक्त…
Read More...

ललितपुरमा किरातको माङखिम संग्रहालय

काठमाडौँ—किरात जातिले नयाँ अन्नबाली छर्ने बेलामा भूमिपूजा गरी प्रकृति र पुर्खासित आशीर्वाद माग्ने अवसरका रूपमा उभौली मनाउने गर्दछन् । राजधानीमा रहेका किरात राई, लिम्बु, याक्खा, सुनुवार जातिले सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको…
Read More...